लेख / ब्लग / अन्य प्रकाशन / समाचार

डिप्रेसनको औषधि भाग ३: एस एन आर आइ (SNRI)

Posted Date: 2014-08-19

डिप्रेसन र आत्तिने रोग (Anxiety) मा प्रयोग गरिने यी औषधीहरू तुलनात्मक रूप् ले नया हुन् ।

 

यस समूहका औषधीहरू:

 

प्रयोग

 

असर

 

यी औषधिले ल्याउन सक्ने हानिकारक समस्या

 

को बढी सावधान हुनुपर्छ ?

 

यो पनि ध्यान दिनुहोस् -

मुख्यतया Venlafaxine र Desvenlafaxine अनि कहिलेकाही Duloxetine एक दिन पनि बिरायो भने वा कसै कसैलाई त केही घण्टा ढिलो भयो भने पनि Serotonin Withdrawal भनिने समस्या आउन सक्छ । यसो हुँदा जिउ सिरिङ हुने, निन्द्रा नलाग्ने, वाकवाक लाग्ने, पसिना बढी आउने, साँच्चीकै जस्तो सपना देखिने हुन सक्छ । यो हुन नदिन यी औषधी समयमै खानु पर्छ र बिराउनु हुँदैन । यदि औषधी बिराउनु नै पर्ने अवस्था आएमा की त माथी उल्लेखित अप्ठ्याराहरू सामना गर्न तयार हुनु पर्छ, नत्र आफ्नो डक्टरसँग सल्लाह गरेर छोटो समयको लागि प्रयोग गर्ने अर्को थरि औषधी प्रयोग गर्न सकिन्छ ।

 

यी औषधि डाक्टरको सल्लाह बिना प्रयोग नगर्नुहोला । आफूलाई यो औषधी सिफरिस गरेकोछ भने डाक्टरसँग राम्ररी सल्लाह गर्नुहोला ।

मानसिक रोगमा प्रयोग हुने औषधीबारे थप् जानकारीको लागि यहाँ क्लिक गर्नुहोला ।

 

लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस