मानसिक स्वास्थ्य जाच्नुहोस

आफ्नो मानसिक स्वास्थ्य जाच्नुहोस

तल दिइएको प्रश्नावली तपाईंको मानसिक स्वास्थ्यको समिक्षा गर्नको लागि हो । उत्तर दिइसकेपछि अन्त्यमा जोड्नुहोसमा क्लीक गर्नुहोस ।

चिन्तित भएको कारणले निद्रा खल्बलिएको छ?

आफुलाई सधैं तनाव, दवाव या टेन्सनमा रहेको जस्तो लाग्छ?

आफुले गरिरहेको काममा ध्यान दिन सकिरहनुभएको छ?

आफुले विभिन्न कुरामा राम्रो भुमिका गरेजस्तो लाग्छ?

आफ्ना समस्याहरुको सामना गर्नसक्नुहुन्छ?

आफुले विभिन्न कुराहरुमा निर्णय दिनसक्छु जस्तो लाग्छ?

आफ्ना समस्याहरु पार लगाउन नसकेको अनुभव हुन्छ?

आफ्नो जिन्दगि को विभिन्न क्षेत्रहरुमा ठिकै खालको खुशी अनुभव गर्नु हुन्छ?

आफ्नो दैनिक कामकाजमामा रमाउन सक्नुभएको छ?

आफु उदास र दिक्दार अनुभव गरिरहनु भएको छ?

आफ्नो आत्मविश्वासमा कमि हुँदै आएको अनुभव गर्नुहुन्छ?

आफु काम नलाग्ने व्यक्ति भनेर सोच्ने गर्नुहुन्छ?

म यस फारममा भएको मेरो भनाई अनुसन्धानमा उपयोग गर्न अनुमति

जोड्नुहोस
News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस