जनमानसमा विद्यमान मानसिक रोगहरूप्रति रहेका मिथ्या तथा गलत धारणाहरू नहटेसम्म उपचारको लागि जनशक्ति उपलब्ध भएरै पनि मानसिक रोगको वर्तमान अवस्थामा खासै परिवर्तन नआउन सक्छ । विश्व स्वास्थ्य संगठनले एक्काइसौ शताब्दीमा हृदय रोग पश्चात मानव जातिलाई पिरोल्ने दोस्रो रोग डिप्रेसन भनिएबाट पनि हामी सबैले मानसिक समस्याको बारेमा गहिरिएर सोच्ने बेला आइसकेको छ । मानसिक रोग उपचार केन्द्रहरूको लागि यहा क्लिक गर्नुहोस ।