एसोसीएट प्रोफेसर तथा विभागिय प्रमुख
मानसिक रोग विभाग
पाटन एकेडेमी अफ हेल्थ साइन्सेस, ललितपुर
Associate Prof and Head of the Department
Department of Psychiatry
Patan Academy of Health Sciences, Lalitpur
के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…