• हाम्रो मानसिक स्वास्थ्य हाम्रो मानसिक स्वास्थ्य

    जनमानसमा विद्यमान मानसिक रोगहरूप्रति रहेका मिथ्या तथा गलत धारणाहरू नहटेसम्म उपचारको लागि जनशक्ति उपलब्ध भएरै पनि मानसिक रोगको वर्तमान अवस्थामा खासै परिवर्तन नआउन सक्छ । विश्व स्वास्थ्य संगठनले एक्काइसौ शताब्दीमा हृदय रोग पश्चात मानव जातिलाई पिरोल्ने दोस्रो  रोग डिप्रेसन भनिएबाट पनि हामी सबैले मानसिक समस्याको बारेमा गहिरिएर सोच्ने बेला आइसकेको छ । मानसिक रोग उपचार केन्द्रहरूको लागि यहा क्लिक गर्नुहोस ।

    आफ्नो मानसिक स्वास्थ्य जाच्नुहोस
  • डिप्रेसन डिप्रेसन

    बेलामौकामा दिक्क जसलाई पनि लाग्छ । उदास पार्ने घटना जसको जिन्दगीमा पनि घटन् सक्दछ । भनाइ नै छ, चिन्ता नहुने त मान्छे नै हुदैन । तर सीमा जे कुराको पनि हुन्छ । तीव्रता होस् या समयावधि,उदसिपनाले निश्चित सीमा नाघेपछि चाहिं त्यसलाई सामान्य अवस्था मान्न सकिंदैन ।

    Learn More
  • आत्महत्या बारे जानौं र रोक्ने प्रयास गरौं आत्महत्या बारे जानौं र रोक्ने प्रयास गरौं

    आत्महत्या अर्थात् आफैले जानी–जानी गरिने आफ्नै हत्या । छापाहरूमा झण्डै प्रत्येक दिन देखिने पढिने कुरा हो यो । आत्महत्या झ्वाट्ट हर्देा कुनै रोगसंग सम्बन्धित देखिंदैन र यो एक सामाजिक समस्याजस्तो मात्र देखिन्छ । अकालमा हुने मृत्युका कारणहरूमध्ये यो एक प्रमुख माध्यम भएता पनि नेपालमा आत्महत्याको बारेमा निकै कम अध्ययन गरिएको छ ।

    Learn More
  • महिलामा डिप्रेसन महिलामा डिप्रेसन

    प्रायजसो मानसिक रोगहरू पुरुष र महिलामा उस्तै उस्तै संख्यामा भेटिने भए पनि केही रोगहरू महिलामा बढी देखिएको छ । त्यसमध्ये डिप्रेसन पनि एक हो । डिप्रेसन रोग झन्डै दश देखि पन्ध्र प्रतिशत महिलामा पाइएको छ ।

    Learn More

मानसिक स्वास्थ्यसंग सम्बन्धित संस्थाहरु