लेख / ब्लग / अन्य प्रकाशन / समाचार

हाम्रो मानसिक स्वास्थ्य

Posted Date: 2013-05-14

जनमानसमा विद्यमान मानसिक रोगहरूप्रति रहेका मिथ्या तथा गलत धारणाहरू नहटेसम्म उपचारको लागि जनशक्ति उपलब्ध भएरै पनि मानसिक रोगको वर्तमान अवस्थामा खासै परिवर्तन नआउन सक्छ । विश्व स्वास्थ्य संगठनले एक्काइसौ शताब्दीमा हृदय रोग पश्चात मानव जातिलाई पिरोल्ने दोस्रो  रोग डिप्रेसन भनिएबाट पनि हामी सबैले मानसिक समस्याको बारेमा गहिरिएर सोच्ने बेला आइसकेको छ । मानसिक रोग उपचार केन्द्रहरूको लागि यहा क्लिक गर्नुहोस ।

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस